
प्यारी मायालु
लाखाहूँ लाख संजना र आसू भरिएको मधुर मुस्कान तिमीलाई/सर्वप्रथम त तिमीलाई मैले चहनु एकाशी भूल गरेछु / जून अवस्थामा तिमीले मेरो प्रस्ताप्लाई सहजै सुइकर गरियौ मलाई थाहा थिएन कि मिलन पछि अवश्य बिछोड हुन्छ भनेर / म सम्जन्थे कि प्रेम कुनै खेलौना होइना , यो त दुई आत्माको मिलन हो /मैले सोचेको थिए तिमीले दोका दिन्नौ भनेर तर तिमी कति निस्ठुरी रहेछौ /दिएको बचन खायेको कसम हावामा उडयो/ कमर्श.....................................

No comments:
Post a Comment